Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदर्शन सिलवाल उपरथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

    सुदर्शन सिलवाल उपरथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 792
    SHARES

    काठमाडौं । नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवाल उपरथीमा बढुवा भएका छन् ।

    सिलवाललाई गत सो्मबार बसेको मन्त्रीपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।



    उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।



    बढुवा भएसँगै सिलवाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मा दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार