Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपालमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ९५६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा थप ६४ जनामा कोरोना पुष्टि भएको हो ।



    यो अवधिमा १५१ नमुनाको पीसीआर परीक्षण गर्दा २१ र ८०५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ ।



    यो अवधिमा देशभर ४५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार