Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, एकैदिन १०४ संक्रमित थपिए

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, एकैदिन १०४ संक्रमित थपिए

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 528
    SHARES

    काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।



    त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।



    सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार