Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एकीकृत समाजवादी छोडेका जंगली एमालेमै फर्किए

    एकीकृत समाजवादी छोडेका जंगली एमालेमै फर्किए

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 636
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् ।

    मंगलबार जंगलीसँगै नेकपा एसमा आबद्ध एक दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।



    जंगलीले गत फागुन १२ गते एकीकृत समाजवादी छोडेका थिए ।



    उनीहरुलाई नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पार्टीमा स्वागत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार