Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर १०८ जनामा कोरोना संक्रमण पुष्टि, ६६ जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा देशभर १०८ जनामा कोरोना संक्रमण पुष्टि, ६६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 465
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    २ हजार ४५० दुई हजार ४५० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।



    त्यस्तै, आज ६६ जना संक्रमणमुक्त भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको स्वास्थ्य स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार