Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

    मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 771
    SHARES

    काठमाडौं । साउथ फिल्मका सुपरस्टार अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् ।

    फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका अजित मुस्ताङ पुगेका हुन् ।



    पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए ।



    त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् । काठमाडौंमा केही दिन फिल्मको छायांकन भएको जनाइएको छ ।

    साथै, बाइकका सौखिन उनी यसअघि पनि थाइल्याण्ड लगायतका मुलुकमा बाइक चढेरै पुग्ने गरेका छन् ।केही दिनअगाडि उनको ‘मिराई’ को छायांकन काठमाडौंमा भएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार