Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गैंती-बेल्चा कोसेली लिएर मेयर साम्पाङको श्रम अभियानमा जोडिए पल शाह

    गैंती-बेल्चा कोसेली लिएर मेयर साम्पाङको श्रम अभियानमा जोडिए पल शाह

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 738
    SHARES

    काठमाडौं । अभिनेता पल शाह धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) को श्रम अभियानमा जोडिएका छन् ।

    बुधबार सुनसरीको धरान पुगेका अभिनेता पल शाहले मेयर साम्पाङलाई भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिए ।



    नाबालिका बलात्कार मुद्दामा अदालतबाट सफाई पाएसँगै अभिनेता शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् ।



    गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले धरानमा उपमहानगरमा श्रम अभियान चलाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार