Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आफ्नै कैदी जीवनलाई पलले उतारे म्यूजिक भिडियोमा

    आफ्नै कैदी जीवनलाई पलले उतारे म्यूजिक भिडियोमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

    थुनामुक्त भएपछि अभिनेता शाहले निर्माण तथा निर्देशन गरेको गीतिकथा बिहीबार युट्युबमा रिलिज भएको हो ।



    फिमेल भर्सनमा रहेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटना देखाएका छन् ।



    १ वर्षको जेल बसाइपछि अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको थियो ।

    पुष्पन प्रधानको स्वरमा रहेको उक्त गीतमा स्वर अनु चौधरीको रहेको छ।

    प्रेमिकाको भूमिकामा सनिशा भट्टराई, आमा सूर्यमाला खनाल, बहिनी, प्रिन्सु तिवारी र बुवाको भूमिकामा प्रकाश अधिकारी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार