Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आत्मसमर्पण गरेको ठिक एक वर्षपछि रिहा भए अभिनेता पल शाह

    आत्मसमर्पण गरेको ठिक एक वर्षपछि रिहा भए अभिनेता पल शाह

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 579
    SHARES

    काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाह जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।

    उनी तनहुँ कारागारबाट आवश्यक प्रक्रिया गरेर छुटेका हुन् ।



    यसअघि तनहुँ र नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएका थिए। तर, नवलपुर जिल्ला अदालतले भने बाल यौन दुर्व्यवहारमा भने दोषी ठहर गर्दै साढे २ वर्ष कैदको सजाय सुनाएको थियो।



    तर, उच्चले बाल यौन दुर्व्यवहारमासमेत उनलाई सफाइ दिइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार