Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

    पल शाहको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 516
    SHARES

    फाइल फोटो

    पोखरा । पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ सकिएको छ ।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ।



    शाहले अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन मुद्दा दर्ता गरेका हुन् ।



    उनको मुद्दामा न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार