Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पल शाहको मुद्दा न्यायाधीश आचार्य र पुडासैनीको इजलासमा

    पल शाहको मुद्दा न्यायाधीश आचार्य र पुडासैनीको इजलासमा

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 534
    SHARES

    फाइल फोटो

    काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ।

    आफूले सफाइ पाउनुपर्ने माग गरिएको पलको मुद्दा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाइ हुने भएको हो।



    उक्त इजलासको दोस्रो नम्बरमा पेसी तोकिएको छ । जिल्ला अदालत नवलपुरले जबर्जस्ती करणी मुद्दामा पल शाहलाई सफाइ दिएको थियो।



    तर बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेको छ। पलले आफूलाई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार