Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 423
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७५ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, आज ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार