Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

    रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 651
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

    लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।



    भेटपछि रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’



    रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन टुंगो नलागेको अवस्थामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार