Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 720
    SHARES

    काठमाडौं । आगामी जेठ १२ गते रिलिज हुने चलचित्र हुक्का’ एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।

    ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपानेलगायत कलाकारलाई स्थान दिइएको छ ।



    ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । शम्भु थापाद्धारा निर्देशित चलचित्रमा पारिवारिक विषयलाई उठान गरिएको छ ।



    फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार