Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ

    राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए सपथ

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 534
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले सपथ लिएका हुन् ।



    बुढाथोकीलाई सरकारले गत ८ वैशाखमा सदस्यमा नियुक्त गरेको थियो ।



    बुढाथोकीले आइतबारै सपथपछि पदभार ग्रहण समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार