Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गभर्नर अधिकारी भन्छन् – राष्ट्र बैंकलाई ठूलो भारी बोकाउन हुँदैन, अर्थतन्त्र डुब्छ

    गभर्नर अधिकारी भन्छन् – राष्ट्र बैंकलाई ठूलो भारी बोकाउन हुँदैन, अर्थतन्त्र डुब्छ

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल बैंकिङ प्रणालीमा तरलता अभाव नभएको बताएका छन् ।

    आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले आयोजना गरेको ‘नेपाल बिजनेस समिट २०२३’ मा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।



    उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज अवस्था रहेको बताए । यस्तै गभर्नर अधिकारीले केन्द्रीय बैंकलाई क्षमताभन्दा ठूलो भारी बोकाउन नहुने बताए ।



    राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेकोले राष्ट्र बैंकलाई ठूलो भार बोकाउन नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार