Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 402
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।



    त्यस्तै, सोही अवधिमा २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।



    आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार