Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप ३० जनामा कोरोना संक्रमण पुष्टि

    थप ३० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 435
    SHARES

    ठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकहजार ६३० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।



    त्यस्तै, सोही अवधिमा ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।



    आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार