Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आयल निगमले गर्‍यो पेट्रोल तस्कर गर्ने चालकलाई कारबाही

    आयल निगमले गर्‍यो पेट्रोल तस्कर गर्ने चालकलाई कारबाही

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 714
    SHARES

    काठमाडौं । क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा लिएको छ ।

    क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरीमा संलग्न रहेको उक्त ट्यांकर भैरहवा भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको हो ।



    नेपाल आयल निगमले पेट्रोल तस्कर गर्ने चालकलाई ढुवानीमा सधैंको लागि बन्देज गरेको छ । निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको ट्यांकरले २० किलोलिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको जनाएको छ ।



    निगमका अनुसार पेट्रोल चोरी पैठारी कसुरमा ट्यांकर, ढुवानीकर्ता र चालकलाई कारबाही गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार