Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बढ्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    बढ्यो डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेल मूल्य बढाएको छ ।

    भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको हो ।



    नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।



    मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार