Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • २७ औँ पटक सगरमाथाको चुचुरोमा शेर्पा

    २७ औँ पटक सगरमाथाको चुचुरोमा शेर्पा

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 690
    SHARES

    काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

    शेर्पा बुधबार बिहान २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।



    सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् ।



    फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार