Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 384
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    एक हजार १६७ जनामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    सोही अवधिमा थप २३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।



    योसँगै सक्रिय संक्रमितको संख्या ८९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार