Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

    क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 549
    SHARES

    एजेन्सी। क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् ।

    दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको हो ।



    क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले जनाएको छ ।



    यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ ।

    सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार