Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्, संसदको भूमिका भाडमे जाओस् : रवीन्द्र मिश्र

    आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्, संसदको भूमिका भाडमे जाओस् : रवीन्द्र मिश्र

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।

    १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उनले यस्तो बताएका हुन् ।



    उनले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको बताए । उनले आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने बताएका छन्।



    ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्,’ उनले बालिकासँग पूर्वराजाको भिडिओ‌ राख्दै भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार