Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यातायात व्यवस्था कार्यालयबाट एकजना बिचौलिया पक्राउ

    यातायात व्यवस्था कार्यालयबाट एकजना बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 2K
    SHARES

    धनुषा । यातायात व्यवस्था कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।

    आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव पक्राउ परेका हुन् ।



    उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार