Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ

    यातायात व्यवस्था कार्यालयबाट बिचौलिया पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 681
    SHARES

    जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक बिचौलिया पक्राउ परेका छन् ।

    यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानरपालिका-१४ का २६ वर्षीय सुवास कुमार राउतलाई पक्राउ गरेको हो ।



    शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    पक्राउ परेका राउतमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार