Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 711
    SHARES

    काठमाडौं । राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनसार बैठक बिहान ११ बजेर ११ मिनेटमा बस्न लागेको हो ।

    यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने बताइएको छ ।



    साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार