Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

    नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रवेश गरेको छ।

    कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको हो ।



    यस वर्षको मनसुन सरदर मिति भन्दा ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    मनसुन जेठ २६ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो।

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको महाशाखाले जनाएको छ।

    मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फैलिन केही दिन लाग्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार