Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वाग्मती र मधेशका अधिकांश भू-भागबाट पनि बाहिरियो मनसुन

    वाग्मती र मधेशका अधिकांश भू-भागबाट पनि बाहिरियो मनसुन

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 759
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाग्मती र मधेश प्रदेशको धेरैजसो भू-भागबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ ।

    यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बाग्मती र मधेश प्रदेशका धेरैजसो भू–भागबाट बाहिरिएको हो ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।



    मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सि सोमवारदेखि बुधवारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार