Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कोशी प्रदेशमा सरकार र संघर्ष समितिबीच आज वार्ता हुँदै

    कोशी प्रदेशमा सरकार र संघर्ष समितिबीच आज वार्ता हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 570
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । बिहान ८ बजे विराटनगरको बिग होटलमा वार्ता गर्ने सहमति भएको हो ।

    आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका नेता प्रेम ऐकतेनलेका अनुसार विराटनगरमा २ दिनसम्म चलेको बैठकले वार्ता गर्ने निर्णय गरेको थियो ।



    सरकारले वार्ताका लागि पत्राचार गरेको १ हप्तापछि आन्दोलनरत पक्षले पनि आइतवार वार्ताका लागि समिति बनाएको छ ।



    आन्दोलनरत पक्षले बनाएको समितिमा कोशीकै पक्षमा हस्ताक्षर गर्ने माओवादी केन्द्रका नेता समेत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार