Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतीय गुप्तचर एजेन्सी ‘र’ को प्रमुख बने रवि सिन्हा , ३० जुनमा पदभार सम्हाल्ने

    भारतीय गुप्तचर एजेन्सी ‘र’ को प्रमुख बने रवि सिन्हा , ३० जुनमा पदभार सम्हाल्ने

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.7K
    SHARES

    एजेन्सी। वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हा सोमबार भारतको गुप्तचर एजेन्सी ‘र’ को प्रमुख बनेका छन् । भारतीय पुलिस सेवा (आईपीएस)का वरिष्ठ अधिकारी उनले जुन ३० मा पदभार सम्हाल्ने वताइएको छ।

    सिन्हा १९८८ ब्याचका भारतीय पुलिस सेवा (आईपीएस) छत्तीसगढ क्याडरका अधिकारी हुन्। उनी मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रुपमा कार्यरत छन् ।



    भारतीय संचारमाध्यमका अनुसार मन्त्रिपरिषदले उनको नियुक्तिलाई अनुमोदन गरेको छ।



    मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि ‘रअ’को नयाँ प्रमुखमा नियुक्त गर्न अनुमोदन गरेको मन्त्रालयको आदेशमा उल्लेख छ ।

    यसअघी ‘र’ को प्रमुखमा सामन्त कुमार गोयलले काम गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार