Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपचारका लागि आफै अस्पताल पुगेका वडाध्यक्ष भट्टको निधन

    उपचारका लागि आफै अस्पताल पुगेका वडाध्यक्ष भट्टको निधन

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 2.1K
    SHARES

    दार्चुला । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको निधन भएको छ ।

    आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला पुगेका थिए ।



    जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर भएका भट्ट सोमबार बिहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ ।



    अहिले भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार