Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेट

    अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 753
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा सोमबार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको बताईएको छ ।



    भेटघाटका क्रममा अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने र पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।



    राजदूतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार