Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 651
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्न लागेको हो ।

    बुधवारको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ ।



    सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।



    जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार