Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेलाई एक नम्बर पार्टी बनाउन कर्णाली आएको हुँ : लेखराज भट्ट

    एमालेलाई एक नम्बर पार्टी बनाउन कर्णाली आएको हुँ : लेखराज भट्ट

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 984
    SHARES

    सुर्खेत । नेकपा एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीलाई एक नम्बर बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन् ।

    जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आत्मकेन्द्रीत सोच त्यागेर काम गर्नुपर्ने बताए ।



    इन्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे ।



    पार्टी केन्द्रले पठाएका अन्तर पार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनले बतए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार