Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, लेखराज भट्ट पराजित

    कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, लेखराज भट्ट पराजित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 891
    SHARES

    कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर विजयी भएका छन् ।

    एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६३८ मत अन्तरले पराजित गर्दै बलायर विजयी भएका हुन् ।



    अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाए । भट्टले २२ हजार ५३३ मत ल्याए ।



    भट्टले बलायरसँग ३ हजार ६ सय ३८ मतले हारेका हुन्। यहाँ २०७४ सालको चुनावमा भट्ट माओवादीबाट विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार