Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

    एमाले सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 912
    SHARES

    धनगढी । नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् ।

    आज बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष शर्मा थापा चयन भएकी छन् ।



    सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो।



    एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार