Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पाकिस्तानलाई भारतीय रक्षामन्त्री राजनाथले भने – कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू

    पाकिस्तानलाई भारतीय रक्षामन्त्री राजनाथले भने – कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 954
    SHARES

    एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कश्मीरमा आफ्नो ध्यान केन्द्रित गर्नुअघि आफ्नो घर सम्हाल्न आग्रह गरेका छन् ।

    भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु विश्वविद्यालयमा डिफेन्स कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो आग्रह गरेका हुन् ।



    उनले पाकिस्तान अधिनस्थ कश्मीर सधैँ भारतको हिस्सा रहेको उल्लेख गरे ।



    त्यहाँका जनता पनि भारतमा सामेल हुन चाहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार