Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकालाई उत्तर कोरियाको चेतावनी – थप उत्तेजक गतिविधि गरे आणविक हमला गर्छौ

    अमेरिकालाई उत्तर कोरियाको चेतावनी – थप उत्तेजक गतिविधि गरे आणविक हमला गर्छौ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 942
    SHARES

    एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ ।

    कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने उत्तर कोरियाले चेतावनी दिएको हो ।



    उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको छ ।



    उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै आक्रोश जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार