Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुन काण्डमा गृहमन्त्री श्रेष्ठको जवाफ माग्ने एमालेको निर्णय

    सुन काण्डमा गृहमन्त्री श्रेष्ठको जवाफ माग्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 417
    SHARES

    काठमाडौं । नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्‍मा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने भएको छ ।

    नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।



    एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुपर्ने एमालेको माग छ ।



    कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने एमालेको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार