Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बालकृष्ण खाँणबारे प्रवक्ता भन्छन् – आरोप प्रमाणित नभएसम्म दोषी हो भन्न मिल्दैन

    बालकृष्ण खाँणबारे प्रवक्ता भन्छन् – आरोप प्रमाणित नभएसम्म दोषी हो भन्न मिल्दैन

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा प्रस्ट रहेको बताएका छन् ।

    केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् । उनले सुशासन कांग्रेसको पहिलो प्राथमिकता रहेको बताए ।



    उनले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणलाई कारबाही किन नगरेको भन्ने प्रश्नमा आरोप प्रमाणित नभएसम्म दोषी नहुने बताए ।



    दोषी निर्दोष नहोस् भन्ने अडानमा पार्टी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार