Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले दिए मन्त्री किरातीका बुवालाई श्रद्धाञ्जली

    प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले दिए मन्त्री किरातीका बुवालाई श्रद्धाञ्जली

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन मन्त्री सुदन किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन् ।

    बुधबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री प्रचण्डले राईको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीपरिषद्का सदस्यहरू पनि राईलाई श्रद्धाञ्जली दिन पुल्चोक पुगेका थिए ।



    राईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार