Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अब ब्राजिलले गर्ने जी-२० को अध्यक्षता

    अब ब्राजिलले गर्ने जी-२० को अध्यक्षता

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 843
    SHARES

    काठमाडौं । नयाँ दिल्लीमा जारी जी-२० सम्मेलनको अन्तिम दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको अध्यक्षताको जिम्मेवारी ब्राजिलियन राष्ट्रपति लुला डा सिल्भालाई सुम्पिएका छन् ।

    योसँगै प्रधानमन्त्री मोदीले जी-२० सम्मेलन सकिएको घोषणा गरेका हुन् । ब्राजिल अर्को वर्ष हुने जी-२० सम्मेलनको आयोजक हुनेछ।



    सम्मेलनको अन्तिम सत्रपछि मोदीले विश्व परिवर्तन भइरहेको बताउँदै यससँगै विश्वका संस्थाहरु पनि बदलिनुपर्नेमा जोड दिए ।



    ब्राजिलका राष्ट्रपतिले अबको अध्यक्षताको जिम्मा लिँदै गरिब देशको कर्जाको समस्यामा सबैले ध्यान दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार