Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

    कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

    मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेबाट सुरु हुन लागेको हो ।



    बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।



    मंगलबारको बैठकमा कांग्रेस नेताहरुले विधेयक संशोधन गरी शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार