Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मधेशमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक : योगेश भट्टराई

    मधेशमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक : योगेश भट्टराई

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेशमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

    बिहीबार एमाले मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।



    उनले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।



    अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार