Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आज नेपाल आउँदै एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

    आज नेपाल आउँदै एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 957
    SHARES

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत आज नेपाल आउने भएकी छन् ।

    नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै एलिस अल्ब्राइट पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेकी हुन् ।



    एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।



    एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि अल्ब्राइट नेपाल आउन लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार