Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यस्तो छ सरकारी कर्मचारीलाई इन्धन दिने नयाँ निर्देशिका [निर्देशिकासहित]

    यस्तो छ सरकारी कर्मचारीलाई इन्धन दिने नयाँ निर्देशिका [निर्देशिकासहित]

    बिलबिनै मासिक १२५ लिटर तेल

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

    अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारीले मासिक एक सय लिटर इन्धन पाउने भएका हुन् ।



    यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । निर्देशिकामा इन्धनको सुविधा मासिक रुपमा र मोबिल तथा ब्रेक ओइलको रकम त्रैमासिक रुपमा दिने उल्लेख गरिएको छ ।



    विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा आधा दिइने छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।

    यस्तो छ नयाँ निर्देशिका :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार