Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मेसीले आठौं पटक जिते बालन डी’ओर’

    मेसीले आठौं पटक जिते बालन डी’ओर’

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । फ्रान्स फुटबलले प्रदान गर्ने बालोन डीुअर अर्जेन्टिनी कप्तान लियोनल मेसीले जितेका छन् ।

    मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहमा मेसी विजेता चुनिएका हुन् ।



    हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिने गरिएको छ ।



    गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो ।

    अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन सफल मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार