Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • घटुवाबाट जोगियो राष्ट्रिय मानव अधिकार आयोग, ‘क’ श्रेणीमै रहने

    घटुवाबाट जोगियो राष्ट्रिय मानव अधिकार आयोग, ‘क’ श्रेणीमै रहने

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 828
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी यथावत् रहने भएको छ ।

    मानव अधिकार आयोग ऐन पेरिस सिद्धान्तबमोजिम हुनुलाई मुख्य आधार बनाएर नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ए ग्रेडमै राखिएको हो ।



    मानवअधिकारको विश्वव्यापी एलायन्सले तह घटुवाको चेतावनी दिएको थियो।



    पदाधिकारी नियुक्ति गर्दा बृहत् रूपमा सार्वजनिक आह्वान गर्ने, सरोकारका सबै क्षेत्रसम्म जानकारी पुर्‍याउने, व्यापक परामर्शसहित मापदण्ड बनाएर सिफारिश गरिनुपर्ने र आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने शर्त राखेर आयोगलाई ए ग्रेडमै राखिएको हो ।

    आयोगको श्रेणी घटुवा हुने खतरा बढेसँगै गत कात्तिक २ गते सरकारले आयोगसम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार