Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले जनसंगठनको विशेष बैठक बस्दै, सम्बोधन गर्दै अध्यक्ष ओली

    एमाले जनसंगठनको विशेष बैठक बस्दै, सम्बोधन गर्दै अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 405
    SHARES

    काठमाडौं । आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ ।

    नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि संयन्त्रको विशेष बैठक बस्न लागेको हो ।



    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको बताइएको छ ।



    मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार